आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट पार्टीमा सङ्गठनसम्बन्धी बहस

नेपालका सबै कम्युनिस्ट पार्टीमा सङ्गठनसम्बन्धी बहस चलिरहेको छ । कम्युनिस्ट पार्टी सङ्गठनको जीवनमा ‘समग्र पार्टी, समग्र पार्टी सङ्गठन’ आजको आवश्यकता हो । जवस–मोर्चाविहीन पार्टी सङ्गठनको यसको मूल अवधारणा हो ।...