आज विश्व औलो दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालमा गर्मी बढेसँगै औलोका बिरामी देखापर्ने गर्छन् । पछिल्लो समय औलोका बिरामी उच्च पहाडी क्षेत्रमा समेत देखिने...