आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फोहर व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको छ । काठमाडौँको ‘इनरिच नेपाल’ नामक संस्थालाई फोहर व्यवस्थापनको जिम्मा दिने गरी तयारी गरिएको छ ।...