सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकन आइडलको फाइनल आइतबार :  दिवेश बन्लान् नयाँ आइडल ?

आइतबार राति हुने अमेरिकन आइडलको फाइनललाई लिएर ‘आर्थर गन’ उर्फ दिवेश पोखरेल केही नभर्स छन् । सायद, तपाईहरु पनि हुनुहुन्छ होला । सिजनको अन्त्यतिर क्वारेन्टाइनबाटै प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिइरहेका...