आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, कहिले बन्छ नुवाकोटमा केन्द्रीय कारागार ?

काठमाडौं । ०७० चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेसँगै विदुर नगरपालिकास्थित खम्बाली क्याम्पमा कारागार बनाउन सुरु भयो । सात हजार...