सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

केरुङ नाकामा आयात–निर्यात सहज तुल्याउन तत्कालै पहल गरः काँग्रेस

नेपाली काँग्रेसले उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङबाट आयात तथा निर्यातलाई सहज तुल्याउन तत्कालै पहल गर्न सरकारसमक्ष आग्रह गरेको छ । सहज रुपमा नाका सञ्चालन नहुँदा नेपाली नागरिक...