सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसदमा मन्त्रीहरु नआएकोमा सांसद लामाको आपत्ति

काठमाडौं ।नेपाली काँग्रेसका सांसद बहादुरसिंह लामाले देश विपत्तिमा परेका बेला सरकारका मन्त्रीहरु संसदमा नआएको भन्दै आपत्ति जनाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद लामाले देशको जटिल...