आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नुवाकोटमा ५४ जनाद्वारा रक्तदान

नुवाकोट ।  ‘यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट’को आयोजनामा शुक्रबार नुवाकोटको विदुरमा रक्तदानका साथै चियापान कार्यक्रम सम्पन्न गरिएको छ ।  सो कार्यक्रममा ५४ जना रक्तदाताहरूले रक्तदान गरेका छन् । यस्तै...