बारा । निजगढ नगरपालिका–२, सिंगोल घर भएकी मिनकुमारी फुँयालकी १२ वर्षीय नातिनी आजभोलि लोग्नेमान्छे देख्नासाथ डराउने, बेहोस हुने गर्छिन् । उनी एक्लै टोलाउने, बर्बराउनेसमेत गर्छिन् । असार २५ गते...