आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकै पटक २१ जनाले पराजित गरे कोरोना

राँझा । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१...