सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दश घण्टापछि खुल्यो अरनिको राजमार्ग

पुन्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरुद्ध भएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुल बजार खण्डमा पानीको बहाव घटेपछि करिब दश घण्टापछि यातायात सञ्चालनमा आएको छ ।  पुलबजार डुबानमा...