आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको सुन्दर हरैचा नगर समिति पुनर्गठन

मोरङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको सुन्दर हरैचा नगर समिति पुनर्गठन भएको छ । गछियास्थित नगर समितिको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट शंकर देवानको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन भएको हो...