आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाटा एच फाइभ एसयूभी नेपाली बजारमा, मूल्य ५६ लाख ५५ हजार

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ । सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा...