आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

४४ वर्ष कान्छी जियासँग बोल्ड सीन दिएर विवादमा फसेका थिए अमिताभ बच्चन, श्रीमती जयाले दिएकी थिइन् यस्तो प्रतिक्रिया

बलिउडका महानायक भनिने अमिताभ बच्चनले पर्दामा एकसे एक दमदार भूमिका निभाएका छन् । ‘एंग्री योंग म्यान’ देखि कमेडीसम्म हरेक भूमिकामा अमिताभ बच्चनले आफ्नो अभिनयमार्फत् दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् ।...