काठमाडौँ । दसैँ, तिहार तथा छठको मुखैमा नेपाली बजारमा करिब अढाइ अर्बको विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी २ अर्ब...