आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१६ जनाको दरबन्दी भएको ठाउँमा ५४ जना कार्यरत, तलब खुवाउनै धौ धौ

टीकापुर । कैलालीको धनगढी उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी स्वास्थ्य सेवाका कर्मचारी कार्यरत हुँदा तलब खुवाउन समस्या भएको छ । उपमहानगरमा दरबन्दीभन्दा धरै कर्मचारी थपिन पुग्दा त्यहाँ कार्यरत स्वास्थ्यका कर्मचारीले ६ महिनादेखि...