आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

७२ वर्षका रजनीकान्तले ५१ वर्षका योगी आदित्यनाथको खुट्टा छोए, इन्टरनेटमा हङ्गामा

साउथका सुपरस्टार रजनीकान्त हालै रिलिज भएको फिल्म जेलरमार्फत बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । यसका साथै, पछिल्लो समय उनी विभिन्न स्थानमा यात्रा गरी चर्चित हस्तीसँग भेटघाट पनि गरिरहेका छन् ।...