बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भिटामिन सीको कमिले शरीरमा कस्ता हानी ? कस्ता खानेकुरामा पाइन्छन् ?

भिटामिन सी शरीरका लागि अत्यावश्यक पोषकतत्व हो । यसले ह्वाइट ब्लड सेल्सलाई बढाएर शरीरमा रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यो एक यस्तो एन्टिअक्सिडेन्ट हो जसलाई शरीर स्वयंले बनाउँदैन ।...