सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दक्षिण अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट १ लाख बढीको मृत्यु

मन्टेभिडियो । दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ । एएफपी समाचार संस्थाको गणनाअनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक...