काठमाडौँ । नयाँ वर्षदेखि काठमाडौँ महानगरपालिकाले काठमाडौँ प्लाजाबाट सेवा दिने तयारी गरेको छ । बिहीबार सुन्धाराको जेडिए कम्प्लेक्समा रहेको कामपाको कार्यालय काठमाडौँ प्लाजा सारिएको हो । कम्प्लेक्समा रहेको प्रशासन विभागसँगै...