सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

९ जिल्लामा दादुरा सङ्क्रमण विरुद्धको खोप दिइँदै

काठमाडौँ । सरकारले दादुरा र रूबेला रोगको जोखिम रहेका जिल्लाका बालबालिकालाई खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहि २५ गतेदेखि सो रोगको जोखिममा रहेका ९ वटा जिल्लाका...