आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निद्राको स्तर सुधार्न चाहनु हुन्छ ? यी स–साना बानी अपनाउनुस्

काठमाडौँ । निद्राले हाम्रो शरीरमा अनगिन्ती प्रभाव पार्छ । भरपुर निद्राले शरीरलाई रिचार्ज गर्न मद्दत गर्छ । तर खराब र बिथोलिएको निद्राले हामीलाई सधैँ चिडचिडे बनाउँछ, निराशा बढाउँछ र बिसन्चो...