आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघीय निजामती विधेयक अलपत्र बन्ने खतरा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती विधेयक छिटै संसद्‍मा पठाउने तयारी भइरहेको बताएको एक महिना बितिसक्यो तर उक्त विधेयक अझै संघीय संसद्‍मा पुगेको छैन । गत भदौ १८...