आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘प्रश्न उठिसकेपछि औपचारिक जिम्मेवारीबाट पार्टीले सस्पेन्ड गरेर जाँदा उपयुक्त हुन्छ’

काठमाडौँ । चिनियाँ नागरिकसँग मिली इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोप खेपेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुनपानी छर्केर चोख्याउन खोजिएकोमा पार्टीभित्रै नेताहरू असन्तुष्ट देखिएका छन् ।  ...