आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाल्पामा पढ्दा पढ्दै ८  जना विद्यार्थी बेहोस, एक जनाको मृत्यु

बुटवल– पाल्पाको एक विद्यालयमा अनौठो प्रकारको बिमारले एक किशोरीको मृत्यु भएको छ । रम्भादेवी गाउँपालिकास्थित रम्भा माध्यामिक विद्यालय कक्षा १० की १६ वर्षीया छात्रा कमला फालाको मृत्यु भएको हो ।...