सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शहरका घरमा फस्टाउँदो कौसी खेती: कति उचित, कति अनुचित ?

काठमाडौं । कंक्रिटको जंगल बनेको शहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन मुस्किल छ । गाउँमा घर वरिपरि करेसाबारी भएजस्तो शहरी क्षेत्रका घरसँग करेसाबारी हुनु दूर्लभ र अपवाद जस्तै छ ।...