आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनयुद्ध दिवसको बिदाविरुद्ध परेको रिट दरपीठ

काठमाडौँ । नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको विरुद्ध दर्ता गरिएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ। सरकारले आगामी वर्षको सार्वजनिक बिदामा जनयुद्ध दिवससहित पृथ्वी जयन्तीलाई बिदाको रूपमा...