आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पत्रकारको तलब बढाउन सांसद विकको माग

काठमाडौँ । नेपाली कांग्रेस सांसद शान्ति विकले पत्रकारहरुको तलब वृद्धि गर्न माग गरेकी छिन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विकले श्रमजीवी पत्रकारको तलब बढाउन आग्रह गरेकी...