काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लुटतन्त्र चलिरहेको दाबी गरेका छन् । यसको अन्त्यका लागि अब जनता सडकमा आउनुपर्ने उनको भनाइ छ । आगामी भाद्र २९ गते...