सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेको पदावधि थपियो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई पुन नियुक्त गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता...