आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उच्चस्तरीय लगानी सम्मेलनमा भाग लिन अर्थमन्त्री महत लण्डनमा

लण्डन । नेपालका अर्थमन्त्री डा प्रकाशशरण महत शनिबार साँझ लण्डन आइपुगेका छन् । लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको एक उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन महत बेलायत आएका हुन् ।  ...