आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसबाट नुवाकोटको सूर्यगढी गाउँपालिका अध्यक्षमा १० जनाको नाम सिफारिस

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटको सूर्यगढी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा १० जना सिफारिस भएका छन् । काँग्रेस सूर्यगढी गाउँपालिकाको बैठकले शंकर बहादुर प्याकुरेलसहित कुमार गुरुङ, शिव अधिकारी,...