सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्नु संवैधानिक त्रुटी : काँग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर विमति जनाएको छ । नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रविधि...