सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भिमेश्वर नगरपालिकाका ३३ घर पहिरोको उच्च जोखिममा

चरिकोट । दोलखाको भिमेश्वर नगरपालिका–३ का विभिन्न टोलका ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । भिमेश्वर नगरपालिका–३ तार्थली नागीधाराका १५ घर र तल्लो पुरानो बजार क्षेत्रका १८ घर गरी...