सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सडक मर्मत नहुँदा तातोपानी नाकाबाट आयात ठप्प

सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको बाढी पहिराले अरनिको राजमार्गको जुरेबाट तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि बल्लबल्ल खुलेको नेपाल–चीन व्यापारिक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको...