सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी अर्याल

काठमाडौं । सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई दिइएको छ । अर्याललाई आइतबार प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रवक्ता प्रविणकुमार श्रेष्ठ पशुपति बाहिनी उपत्यकामा...