आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भीम रावलको प्रश्न : देउवाको भारत भ्रमण पारिवारिक हो र ?

नेकपा एमालेका नेता भीम रावलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भाजपा कार्यालयमा गएर कुटनीतिक मर्यादा नाघेको बताएका छन् । उनले देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा हो कि काँग्रेस सभापतिको...