काठमाडौँ । कांग्रेसकातर्फबाट चितवन २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका उमेश श्रेष्ठले रवि लामिछानेको पद गएसँगै आफूलाई विजेता घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आइतबार...