सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अहिलेसम्म १४ हजार ६ सय ३ जना कोरोना संक्रमित निको भए, कुन प्रदेशमा कति ? (तथ्यांकसहित)

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका-१६ का ६८ वर्षीया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु...