सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मिर्गौला दिने सन्तोष राई पनि ‘तस्करी’ आरोपमा पक्राउ

काठमाडौं । ललितपुरका ५३ वर्षीय विष्णुगोपाल बतासले ०७६ जेठमा चितवनमा मिर्गौला प्रत्यारोपण गराए । बतासको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाको तारतम्य मिलाउने डाक्टरसहित १३ जना ‘मिर्गौला तस्कर’को आरोपमा प्रहरीको कस्टडीमा छन् ।  मिर्गौला दिने दाताले...