आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कपनको केयर बालगृहबाट ११ बालबालिकाको उद्दार

काठमाडौं । ‘शिशु चउरमा भेटियो’ भनेर झुटो प्रचार गर्ने पुष्पा अधिकारीले सञ्चालन गरेको केयर बालगृहबाट ११ बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद् र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले...