सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विस्फोटनपछि बेरुतबाट ३ लाख मानिस विस्थापित

एजेन्सी । लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै तीन लाख मानिस विस्थापित भएका छन् ।  शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले बुधबार जनाएका छन्...