आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुजरातको अस्पतालमा आगलागी, ८ कोरोना संक्रमितको मृत्यु

नयाँदिल्ली । भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइरहेका ८ जना कोरोनासंक्रमित बिरामीको मृत्यु भएको छ । गुजरातको राजधानी अहमदाबादस्थित श्रेय अस्पतालमा बिहीबार बिहानै आगलागी शुरु भएको...