आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वातावरण संरक्षणमा प्रधान न्यायालयको फैसला : बम पड्काएर माछा मार्नेलाई जनही ६ महिना कैद

काठमाडाैँ । नेपालमा विक्रम सम्वत् २००८ मा प्रधान न्यायालय ऐन आई २००९ सालबाट प्रधान न्यायालय सुरु भएपछि भएका फैसलाको सँगालो यतिबेला सर्वोच्च अदालतले प्रकाशनको तयारी गरेको छ । सर्वोच्च अदालतले...