आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आप्रवासनलाई व्यवस्थित गर्न युरोपियन मन्त्रीहरुको माग

स्टकहोम । युरोपियन युनियनआबद्ध मन्त्रीहरुले नागरिकहरुको अवैध रुपमा हुने गरेको आप्रवासनलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । उनीहरुले युरोपका देशहरुमा अन्य देशबाट आएका आप्रवासीहरुको अवस्था निकै अव्यवस्थित रहेकाले यस विषयमा सोच्नुपर्ने...