आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिल गेट्स महिला कर्मचारीसँग अवैध सम्बन्धमा रहेको आरोप, अनुसन्धान सुरु हुँदा बोर्डबाट दिए राजीनामा

संसारका सबैभन्दा धनाढ्य व्यापारीमध्ये एक बिल गेट्स चर्चामा छन् । बिल सम्बन्धविच्छेदपछि अब सफ्टवेयर कम्पनी माइक्रोसफ्टलाई छोड्नुको एउटा सम्भावित कारणबारे पनि चर्चामा आएका छन् । माइक्रोसफ्टका बोर्डका सदस्यले सन्...