आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘रजतपट’ विरुद्ध अभिनेत्री वर्षाले दिइन् विकास बोर्डमा उजुरी

अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् । आफ्नो ब्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको...