मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पुनर्कर्जाको आवेदन खुल्यो, ५ प्रतिशत ब्याजदरमा ५ करोडसम्म ऋण पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको छ । डेढ महिनाको समय दिएर राष्ट्र बैंकले त्यस्तो आवेदन आह्वान गरेको हो । सोमबारदेखि खुला भएको उक्त आवेदनका लागि...