आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसङ्घका महासचिवको संसदमा सम्बोधन व्यवस्थापनका लागि तयारी तीव्र

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सङ्घीय संसद्को दुवै सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएपछि आन्तरिक तयारी थालिएको छ ।  यही कार्तिक १४ गते अपराह्न ४ बजे राष्ट्रसङ्घका महासचिवले...