मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जंगलको मुटु मेघौली सेराईलाई ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कारः सुरक्षित आश्रय, स्थानीय स्वाद र विलासिता मिश्रित विशेषता

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जस्थित ताज सफारीको मेघौली सेराईलाई ‘ट्रिप एड्भाइजर’को ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कारद्वारा सम्मानित गरिएको छ । विश्वकै ठूलो यात्रा प्लेटफर्म ‘ट्रिप एड्भाइजर’ले १८औं वार्षिक ‘ट्राभलर्स चोइस...